Logo

अमला टिप्न जाने भन्दै फकाएर बालिका बलात्कार गर्ने वृद्धा पक्राउ



तनहुँ, १७ कात्तिक । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्धा पक्राउ परेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई लगी ती बालिकालाई थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खठिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्