काठमाडौं, २७ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १२८ रुपैयाँ ९८ पैसा र विक्रिदर १२९ रुपैयाँ ५८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ५३ पैसा र विक्रिदर १३३ रुपैयाँ १४ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३ पैसा र विक्रिदर ८६ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ ।