Logo

तुलसीपुर–१० मा बेलुका ७ बजेसम्म मतदान गर्ने सहमति



काठमाडौं, ४ मंसिर । दाङको पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित उक्त ‘ग’मतदान केन्द्रमा मतदानमा खटिएका कर्मचारीको गल्तीको कारण मतदान दिउँसो १ बजदेखि पुनः सुरु भएको हो । सो मतदान केन्द्रमा बिचमा मतदान अबरुद्ध भएपछि समय थपिएको हो।

यो मतदान केन्द्रमा भोट हालेर गएका मतदाताहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने स्रोतले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्