Logo

तनहुँ–१ मा पछि परे पौडेल



काठमाडौं, ६ मंसिर । तनहुँ–१ मा सुरुवाती मतगणनादेखि अग्रता लिएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पछि परेका छन् । पौडेलको अग्रता तोड्दै नेकपा एमालेका एकबहादुर राना ३३ सय ४२ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा ६६ हजार ९६५ मत खसेकोमा ९ हजार ७५६ मत गणना हुँदा पौडेलले ३२ सय १० मत ल्याएका छन् । राना र पौडेलबीच १३२ मतान्तर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्