Logo

धनुषा-४ मा एमालेका महासेठको अग्रता कायमै, कांग्रेसका यादव पछि परे



काठमाडौं, ६ मंसिर । धनुषा-४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले अग्रता कायम राखेका छन् ।

निर्वाचन क्षेत्रको जनकपुर वडा नम्बर १३ को गणना पूरा हुँद्या महासेठले २४०५ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका महेन्द्र यादवले ८८० मत प्राप्त गरेका छन् । उक्त वडामा जम्मा २०५ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्