Logo

ललितपुर-१ मा नवराज सिलवाललाई हराउँदै कांग्रेसका उदयशमशेर राणा निर्वाचित



काठमाडौं, ७ मंसिर । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा निर्वाचित भएका छन् ।

उनले नेकपा (एमाले) का नवराज सिलवाललाई पराजित गरेका हुन् ।

सिलवाल ०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनले अहिले विजयी भएका राणलाई नै हराएका थिए ।



प्रतिक्रिया दिनुहोस्