काठमाडौं, ७ मंसिर । गोरखा–१ प्रदेशसभा (क)मा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् ।
धितालले एमालेका सुरेन्द्र थापालाई पराजित गरेर १४ हजार २७६ मत प्राप्त गर्दै विजयी भएका छन् ।
थापाले ८ हजार ८०२ मत ल्याएका छन् ।