Logo

धनुषा-३ मा जुली महतोको अग्रता फराकिलो, अनिल झा निकै पछि परे



काठमाडौं, ७ मंसिर । धनुषा–३ मा नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।

महतोले १३२२५ मत ल्याएकी छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार अनिलकुमार झाले १०५६७ मत ल्याएका छन् ।

महतोले झासँग २६५८ मतको अन्तर कायम गरेकी छिन् ।

उता, जनमत पार्टीका शम्भुनाथ साह तेस्रो स्थानमा छन् । उनले ३१४७ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्