Logo

धादिङ–२ मा रामनाथ अधिकारीको फराकिलो अग्रता, एमालेका लोहनी पछ्याउँदै



काठमाडौं, ७ मंसिर । धादिङ–२ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामनाथ अधिकारीले सुरुवातदेखि नै फराकिलो अग्रता कायम राखेका छन् ।

अधिकारीले १५२२८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका एमालेका उम्मेदवार खेम लोहनीले ११८८० मत ल्याएका छन् ।

यो क्षेत्रमा अधिकारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।



प्रतिक्रिया दिनुहोस्