Logo

काठमाडौं महानगरमा सुकुम्बासीको प्रदर्शन



काठमाडौं, १३ मंसिर । थापाथलीका सुकुम्बासीहरु प्रदर्शन उत्रेका छन् ।

सुकुम्बासी बस्तीका नागरिकहहरुले डोजर आतंक बन्द गर भन्दै काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्