Logo

काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु



काठमाडौं, २८ मंसिर । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको निधन भएको छ ।

दुर्घटनामा परी घट्नास्थलमै र अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको हो ।



प्रतिक्रिया दिनुहोस्