Logo

प्रदेश प्रमुखलाई नौ किलोको काउली



काठमाडौँ,२८ मँसिर । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनलाई स्थानीयले नौ किलोको काउली प्रदान गर्दै । तस्बिरः सनिउल्ला धोबी/रासस



प्रतिक्रिया दिनुहोस्