Logo

मकै जोहो गर्ने तरिका



काठमाडौँ,११ पुष । भूमे गाउँपालिका–६ महतमा किसानले थन्क्याएर राखेको मकै । यस जिल्लाको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका किसानले कीराबाट बचाउन र ढिडो खानेका लागि राम्रो हुने भन्दै बारीबाट ल्याएपछि मकैलाई यसैगरी भण्डारण गरिराख्ने गर्दछन् । तस्बिर : सर्जना कार्की/रासस



प्रतिक्रिया दिनुहोस्