काठमाडौं, ११ पुष । जनमत पार्टीले सत्ता गठबन्धनमा उद्योग मन्त्रालय पाएको छ ।
सो दलले पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सो मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
सो दलबाट अध्यक्ष सिके राउतलाई सरकारमा सहभागी हुन दबाब थियो ।
तर, राउतले आफू अहिले सरकारमा सहभागी नहुने स्पष्ट पारे ।