![](https://reportersnepal.com/wp-content/uploads/2022/12/pm-prachanda-at-singhadurbar-2022-5-1-768x563.jpg)
काठमाडौं, १६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल गृहजिल्ला चितवन पुगेका छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि दाहाल पहिलोपटक आज चितवन पुगेका हुन् ।
प्रधानमन्त्री दाहालको सचिवालयले जनाएअनुसार उनी नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्न आज चितवन पुगेका हुन् ।
सचिवालयकाअनुसार हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौँ फर्कनेछन् ।file photo