Logo

विमान दुर्घटना छानबिन गर्न आयोग गठन



काठमाडौं, १ माघ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाभएपछि दुर्घटनाको छानबिन तथा जाँचबुझ आयोग गठन गरेको छ।

बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो। उक्त आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ।



प्रतिक्रिया दिनुहोस्