काठमाडौँ,९ माघ । सर्लाही समाजसेवी कल्याणकारी परिवार, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र मलङ्गवा नगरपालिकाको सहयोगमा सर्लाहीको सदरमुकाम मलङ्गवामा आयोजना गरिएको निःशुल्क आँखा शिवरमा मोतियाबिन्दुको शल्याक्रिया गरेका बिरामी । उक्त शिविरमा मोतिया विन्दु भएका ९४ पुरुष र १११ जना महिलाले शल्याक्रिया गरेको सर्लाही समाजसेवी कल्याणकारी संस्थाले जनाएको छ । तस्बिर : विश्वनाथ ठाकुर/रासस