Logo

नामिबियालाई तेस्रो झट्का



काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको नामिबियालाई तेस्रो झट्का लागेको छ।

नामिबियाका लागि ब्याट्सम्यान माइकल भान लेन्गेन ३५ बलमा २२ रन जोड्दै आउट भएका हुन्।

उनको विकेट नेपालका लागि दीपेन्द्रसिंह ऐरीले लिए।

टस हारेर ब्याटिङ् गरिरहेको नामिबिया ताजा अवस्थामा २६.० ओभरमा १०३ रनमा खेलिरहेको छ।



प्रतिक्रिया दिनुहोस्