
बेनी, २१ फागुन । शिक्षा विकास तथा समन्वय एकाई म्याग्दीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय शिक्षकहरुको नृत्य प्रतियोगितामा विजयी हुन सफल बेनी सामुदायिक माविका शिक्षक कलाकार । विजेता विद्यालयलाई नगद रु पाँच हजारको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । रासस