Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ४० पैसा र बिक्री दर १४०रूपैयाँ ०४ पैसा रहेको छ। त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५६पैसा र बिक्री दर १५८रूपैयाँ २८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको छ । आज मलेसियन रिङ्गिट एकको खरिद दर २८रुपैया ९८ पैसा र बिक्री दर २९ रुपैया ११ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्