काठमाडौं । नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजीमा )बढुवा सिफारिस भएको छ ।
बढुवा सिफारिसको सोमबार बसेको बैठकले सन्दीप भण्डारी ,मीरा चौधरी, सुदीप गिरी, र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ ।
उनिहरु सबै वर्तमान आईजीपी बसन्त कुँवरका ब्याची हुन ।