Logo

बालुवाटारमा मिटरब्याज पीडितसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, चैत १८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्न अहिले बालुवाटारमा बोलाएको सचिवालयले जानकारी दिएको छ ।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितले केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्