Logo

बारा-२ को मतगणनाका लागि सर्वदलीय बैठक जारी



काठमाडौं, वैशाख ११ । बारा-२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी रहेको छ ।

बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । आइतबार सम्पन्न उपनिर्वाचनमा बारा-२ मा करिब ६३ प्रतिशत मत खसेको छ ।



प्रतिक्रिया दिनुहोस्