Logo

दुबई उडेको फ्लाई दुबई विमानको ईञ्जिन फेल भयो, फोर्स ल्याण्डिङको तयारी



काठमाडौं, ११ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।

काठमाडौंबाट दुबई उडेको विमान केहिवेरमै इञ्जिन फेल भएपछि  फोर्स ल्याण्डिङ गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अहिले विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ राखिएको छ । अहिलेपनि जहाजले आकाशमै फन्को लगाईरहेको बताईएको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्