Logo

अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको भन्दै अनेरास्ववियू आर.आर. आन्दोलित (फोटोफिचर)



काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज सरकारको विरोधमा प्रदर्शन गरेको छ। सरकारले अयोग्य लडाकुलाई कार्यविधि बनाएर रकम बाँड्न लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ रकम दिने निर्णय गराएका थिए । सरकारको उक्त निर्णयको विरोधमा आज अनेरास्ववियूले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले देशभरिका क्याम्पसअगाडि एकैपटक प्रदर्शन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्