Logo

सन्दीपले भने-यो जिन्दगीले कहाँ लैजानेछ थाहा छैन ?



काठमाडौं, १९ बैशाख । नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले क्रिकेटको यात्रामा धेरै सपनामध्ये एउटा सपना आज पूरा भएको बताएका छन् । युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियको विजेता बनेपछि लामिछानेको यस्तो प्रतिक्रिया आएको हो । उनले आफूलाई जिन्दगीले कहाँ लैजानेछ भन्ने थाहा नभएको उल्लेख गरेका छन् । तर, आफूप्रति देखाएका साथ र मायाको लागि भने उनले हृदयदेखि धन्यवाद व्यक्त गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

यो ज़िन्दगले कहाँ लैजानेछ थाह छैन, तर यो साथ र यो मायाको लागि हृदयदेखी धन्यबाद। आज क्रिकेटको यात्रामा धेरै सपनाहरु मध्ये एउटा सपना पूरा भएको महसूस गरेको छु।?
#AsiaCup2023 #JaiNepal.



प्रतिक्रिया दिनुहोस्