Logo

बालेनले भने : नयाँ/पूराना सबै नेताहरु चोर हुन्



काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले नेपालका नयाँ तथा पूराना सबै नेताहरु चोर भएको आरोप लगाएका छन् । शाहले फेशबुकमार्फत अहिले यस्तो टिप्पणी गरेका हुन् । उनले नेताहरु कसैलाई पनि देशको माया नभएको आरोप लगाएका छन् ।

उनले लेखेका छन्-

नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,
कसैलाई देशको माया छैन ।


प्रतिक्रिया दिनुहोस्