Logo

बेलायती विशाल ऊर्जा कम्पनी नाफामा



लन्डन, २१ वैशाख ।  बेलायती विशाल ऊर्जा शेलले बिहीबार कम ऊर्जा मूल्यको बाबजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ ।

एक वर्ष पहिले रुसबाट बाहिर निस्कँदा ठुलो शुल्कको मारमा परेको कम्पनीले यस त्रैमासिकमा नाफा बढाएको हो ।

करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८.७ बिलियन डलर (६.७ बिलियन युरो) पुगेको छ ।

जुन मस्कोले युक्रेनमा आक्रमण गरेपछि रुसबाट बाहिर निस्कँदा ३.९ बिलियन डलर शुल्क लिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्