Logo

संखुवासभामा भएको हेलिकप्टर दुर्घटनाका घाईतेहरुको उद्धार गर्न सांसद खड्काको माग



काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका सांसद दिपक खड्काले संखुवासभामा आज (शुक्रबार) दिउँसो भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेकाहरुको उद्धार गर्न आग्रह गरेका छन् । उ

नले घाइतेहरुको उद्धार गरेर उपचारको लागि काठमाडौं पठाउन आग्रह गरेका हुन् । दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्। उक्त हेलिकप्टर दुर्घटनामा परी पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्।



प्रतिक्रिया दिनुहोस्