Logo

गृहमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूत छन् सङको भेट, के कुरा भयो ?



काठमाडौं, २६ बैशाख । नेपालका लागि चिनियाँ राजदूत छन् सङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।

सो भेटमा द्धिपक्षीय सम्बन्ध र सहकार्यको विषयमा कुराकानी भएको राजदूत सङले जनाएका छन् ।

सो क्रममा आफूले नेपाल सरकारको एक चीन नीति पालाना गरेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिएको खुशी व्यक्त गरेको पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्