Logo

बालकृष्ण खाँणलाई अरूलाई जस्तै सामान्य तरिकाले राखियो प्रहरीको भनाई



काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई टेकुस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ ।

प्रहरीले जिल्ला अदालतबाट अनुसन्धानको लागि हिरासतमा राख्ने अनुमति लिइसकेको छ । खाँण आज बिहान मैजुबहालस्थित निवासबाट पक्राउ परेका थिए । पक्राउ परेका खाँणलाई परिसरमा अरूलाई जस्तै सामान्य तरिकामा राखिएको प्रहरीको भनाई छ ।

प्रहरीले सुरक्षा चुनौती वा अरू केही आवश्यक परेको खण्डमा भने अर्को व्यवस्था गर्न सकिने जनाएको छ । खाँणसँगै उनी गृहमन्त्री हुँदा



प्रतिक्रिया दिनुहोस्