Logo

जिल्ला अदालतबाट खाँण मास्क खोलेर बाहिरए, नमस्कार गर्दै प्रहरीको भ्यानमा पशे (फोटोफिचर)



काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई प्रहरीले अदालतबाट चार दिनको म्याद थपेको छ ।

अभियुक्तहरुसँग अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सरकारी वकिलको कार्यालय, काठमाडौंले निर्देशन दिएको छ ।

जिल्ला अदालतबाट बाहिरिने क्रममा बालकृष्ण खाँणले मास्क खोलेका थिए । र, प्रहरीको भ्यानमा छिर्ने बेलामा भने नमस्कार गर्दै भ्यानमा पशेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्