Logo

जसपाको विधान मस्यौदा समितिको बैठक जारी



काठमाडौं, जेठ ६ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान मस्यौदा समितिको बैठक बसिरहेको छ।

शनिबार बिहानदेखि समितिको बैठक जारी बैठकमा विधानको प्रारम्भिक मस्यौदा उपर विभिन्न पार्टी समिति र संगठनहरूबाट प्राप्त सुझावमाथि छलफल भईरहेको बैठकमा सहभागी एक नेताले बताए । जसपाले आगामी असार ९, १० र ११ गते विधान अधिवेशन गर्ने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस्