Logo

सगरमाथा आरोही बुढालाई स्वागत गर्न मन्त्री किराती विमानस्थलमा



काठमाडौँ, ९ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लुक्लाबाट काठमाडौँ  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेका सगरमाथा आरोही हरिबहादुर बुढालाई मङ्गलबार स्वागतसहित बधाई तथा शुभकामना दिदैँ ।

भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको थियो । तस्बिरः किरणराज विष्ट/रासस

 

 



प्रतिक्रिया दिनुहोस्