Logo

नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस आज,सभापति देउवाले सम्बोधन गर्ने



काठमाडौं,१३ जेठ । नेपाली कांग्रेस निकटका पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस आज मनाईँदैछ ।

दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् ।

कार्यक्रमलाई सम्बोधन गर्न देउवा अहिले कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्