Logo

भारत उड्नुअघि आफ्ना पार्टीका सांसदहरुसँग अन्तरक्रियामा व्यस्त प्रधानमन्त्री दाहाल



काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् ।

भोलि (बुधबार) चार दिने भ्रमणको लागि प्रधानमन्त्री दाहाल भारत जाँदैछन् ।

भारत उड्नुअघि दाहालले अहिले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) का सांसदहरुसँग छलफल गरेका हुन् ।

उक्त छलफलमा भारत भ्रमणका क्रममा उठाउनुपर्ने विषय र राय मागेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्