Logo

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने



काठमाडौं, जेठ २७ । आज जनता समाजवादी पाटी नेपाल  (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

बैठक जसपाको पार्टी कार्यालयमा आज दिउँसो १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्