काठमाडौं, असार ४ । आज पूर्वाधार विकास समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्ने भएको छ । अहिले विहान बिहान ११ बजेबाट सुरु पूर्वाधार विकास समितिको वैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजित बजेटबारे छलफल हुनेछ ।
त्यस्तैगरी, ११ बजे देखिनै सुरु हुने दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी एवं सामाजिक संस्थासँग छलफल हुनेछ ।