Logo

प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन नगर्ने बालेनको उद्घोष



काठमाडौं, ६ असार । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सांसदले पूर्वसहमति नलिई योजना छनोट गरेको खण्डमा कार्यान्वयन नगराउने बताएका छन् ।

आज (बुधबार) आर्थिक वर्ष २०८०/ ०८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरप्रमुख शाहले प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले महानगरको पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन हुन नदिने बताएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्