Logo

अनेरास्ववियू (क्रान्तिकारी) को नारा : गृहमन्त्रीको राजीनामा माग्ने प्रतिपक्ष भ्रष्ट छ (फोटोफिचर)



काठमाडौं, ७ साउन । नेकपा (माओवादी केन्द्र) को भातृ संस्था अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सरकारले राम्रो काम गरेको भन्दै बृहत्त नागरिक हस्ताक्षर अभियान सुरु गरेको छ।

‘सुशासनमा प्रचढड सरकारको सरोकार, भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर’ नारा दिएर अनेरास्ववियु (क्रान्तिकारी) ले भ्रष्टाचारविरुद्ध सकरारको अभियानमा समर्थनका लागि बृहत्त हस्ताक्षर अभियान सुरु गरेको अध्यक्ष पञ्चा सिंहले जानकारी दिईन् ।

उनीहरुले बोकेको प्लेकार्डमा ‘प्रचण्ड सरकारको सुशासनको बाटोबाट भ्रष्टाचारीहरु हटाउँछ’, जनपक्षीय काम गर्ने जनताको पार्टी कुन हो प्रष्ट छ, गृहमन्त्रीको राजीनामा माग्ने प्रतिपक्ष भ्रष्ट छ’ लगायतका नारा लेखिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्