Logo

प्रधानमन्त्री प्रचण्ड र सात प्रदेशका प्रमुखहरुबीच भेटवार्ता



काठमाडौं, भदौ ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात प्रदेशका प्रमुखहरुले भेटवार्ता गरेका छन् । सोमबार विमान बालुवाटारमा भएको भेटवार्तामा सममामयिक राजनितिक विषयमा छलफल भइको जनाइएको छ ।
तस्बिरः प्रदीपराज वन्त/रासस



प्रतिक्रिया दिनुहोस्