Logo

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिने



काठमाडौं, भदौ १२ । प्रतिनिधिसभाको बैठक बस्दै आज छ । संघीय संसद भवन नयाँबानेश्वरमा अहिले बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधिसभाको बैठक बस्दै रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आज प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्