Logo

आजको विदेशी विनिमय दर, कुन देशको मुद्रा कतिमा खरिद-बिक्री ?



काठमाडौं, भदौ १७ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ २१ पैसा र बिक्री दर १४३ रूपैयाँ ८६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ३९ पैसा र बिक्री दर १६८ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको छ।



प्रतिक्रिया दिनुहोस्