Logo

आज कति छ विदेशी मुद्राको विनिमय दर ?



काठमाडौं, भदौ २२ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै, युरो १ को खरिद दर १४२ रुपैयाँ २६ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ९१ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ २० पैसा छ।

साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५८ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६० पैसा छ।  मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५२ पैसा छ।



प्रतिक्रिया दिनुहोस्