Logo

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता



काठमाडौं, ५ असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकाकी फस्ट लेडी जिल बाइडेनसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले महासभामा आजै सम्बोधन गरेका थिए । उनी आज न्युयोर्कबाट चीन भ्रमणमा जानेछन् ।

 

https://www.facebook.com/prachanda.nepal/videos/848996526933484



प्रतिक्रिया दिनुहोस्