Logo

एमाले कर्णाली अधिवेशन: गुलाबजंगले लिए सुरुवाती अग्रता



काठमाडौं,१५ असोज । हिजो राती सम्पन्न भएको नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । भर्खरै प्राप्त भएको मतगणनाको सुरुआती परिणाम अनुसार अध्यक्षका प्रत्यासी गुलावजंग शाहले सुरुआती अग्रता लिएका छन् ।

१०० मतको गणना हुँदा शाहले ५२ मत पाएका छन् । भने, उनलाई पछ्याईरहेका मीनबहादुर शाहीले ३५ मत पाएका छ्न । त्यस्तै अर्का उम्मेदवार प्रकाश रोकायले २ मत पाएका छ्न।



प्रतिक्रिया दिनुहोस्