काठमाडौं,२६ असोज । गत भदौ २९ गते राति काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चारजनाको बीभत्स हत्याका अभियुक्त सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ९ का २३ वर्षीय सञ्जय भण्डारी कारागार चलान भएका छन्।
शुक्रबार काठमाडौं जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका कारागार चलान गर्न आदेश दिएको हो।