Logo

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौं,२१ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवायल बैठक बोलाएको छ ।

एमालेले भोलि बस्नेगरी सचिवालय बैठक डाकेको हो । बैठक पार्टी मूख्यालय च्यासलमा दिउँसो १२ः४५ मा बस्नेछ ।

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरू गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने छ ।



प्रतिक्रिया दिनुहोस्