Logo

भुकम्प पीडित सहयोगार्थ देउसी भैलो कार्यक्रममा नेकपा एमाले नागर्जुन नगरकमिटी



काठमाडौं, कार्तिक २३ । नेकपा (एमाले) नागर्जुन नगरकमिटीले भूकम्प पीडित सहयोगार्थ देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।

एमाले महासचिव शंकर पोख्रलको प्रमुख उपस्तिथिमा दशै, तिहार, छटको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमसँगै देउसी भैलो कार्याक्रमको आयोजना गरिएको हो ।

देउसी भैलो कार्यक्रममार्फत संकलन हुने सकम भुकम्प पिडितको सहयोगमा खर्च गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्