Logo

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?



काठमाडौं, मंसिर २५ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ २८ पैसा र विक्रिदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९६ पैसा र विक्रिदर ९८ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्